विराटनगर , ८ असोज । माल्दिभ्सलाई हराउँदै नेपाल १९ वर्षमुनिको यू–१९० साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
आज सोमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलले हरायो । नेपालका लागि समिर तामाङले २ तथा प्रशान्त लक्सम र निराजन धामीले १र१ गोल गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?