विराटनगर , १९ असोज आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज पाकिस्तान र नेदरल्यान्ड्स खेल्दैछन् ।यो खेल हैदराबादमा नेपाली समय अनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ ।
यसअघि सन् १९९६ र २००३ को एकदिवसीय विश्वकपमा पाकिस्तान र नेदरल्यान्ड्सबीच दुई खेल भएकोमा पाकिस्तान विजयी भएको थियो।पाकिस्तान र नेदरल्यान्ड्सले अहिलेसम्म ६ वटा एकदिवसीय खेल खेलेका छन् ।
यी सबै खेल पाकिस्तानले जितेको छ । हिजोदेखि भारतमा शुरु भएको १३ औँ संस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?