विराटनगर,नेपाल सुपर लिग (एनएसएल) मा आज एउटा खेल हुँदैछ ।आज बेलुका साढे ५ बजे नवप्रवेशी टोली
वीरगञ्ज युनाइटेड एफसी र गएकाे संस्करणको उपविजेता धनगढी एफसी खेल्ने छन् ।
खेल दशरथ रङ्गशालामा हुनेछ । अस्तिदेखि शुरु भएको एनएसएलमा साविक
विजेता काठमाण्डौ रेजर्स, ललितपुर सिटी एफसी र पोखरा थन्डर्सले विजयी
शुरुवात गरेका छन् । उनीहरुको तीन अङ्क छ । एनएसएलको दोस्रो संस्करणमा ९
टोली सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?