.

एन्फा महिला लिग फुटबलमा आज सुदूरपश्चिम प्रदेश र बाग्मती खेल्दै

विराटनगर । एन्फा महिला लिग फुटबलमा आज सुदूरपश्चिम प्रदेश र  बाग्मती खेल्दैछन् । यो खेल दिउँसो तीन बजे एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा शुरु हुनेछ । लिगमा कोशी प्रदेशले विजयी सुरुवात गरेको छ ।

हिजो भएको उद्घाटन खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई ४–० ले हराउँदै कोशीले सुखद सुरुवात गरेको हो । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा ० को आयोजना हिजोदेखि शुरु भएको लिगमा १० टोली सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया