.

नेपालले अमेरिकालाई 'सुपर ओभर' मा हरायाे

विराटनगर ।  दोस्रो टी-२० अन्तर्राष्ट्रयि क्रकिेटमा नेपालले अमेरकिालाई सुपर ओभरमा हराएको छ । अमेरकिाले दएिको ३ रनको लक्ष्य नेपालले ४ बलमा भेटायो । सुपर ओभरमा अमेरकिाले २ रन बनाएको थयिो । नेपालका सोमपाल कामीले २ रन दएिर २ वकिेट लएि ।

त्यसअघ िनेपालले दएिको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरकिाले २० ओभरमा ८ वकिेट गुमाएर १ सय ७० रनमात्रै बनाउन सक्यो । नेपाल र अमेरकिाको स्कोर बराबरी भएपछ िखेल सुपर ओभरमा पुगेको हो । अमेरकिाका आन्द्रेस गौसले सबैभन्दा धेरै ६२ रन बनाए । नेपालका करण केसीले ३, सोमपाल कामीले २ तथा सागर ढकाल र दीपेन्द्रसंिह ऐरीले समान १ वकिेट लएि ।

यसअघ िडालासमा टस जतिेर ब्याटङि गरेको नेपालले २० ओभरमा ६ वकिेट गुमाएर १ सय ७० रन बनायो । नेपालका कुशल भुर्तेलले नटआउट ९२ रन बनाए । भुर्तेलले ५४ बल खेल्दै ६ छक्का र ७ चौका प्रहार गरे । अमेरकिाका जसदीप संिह र नोस्थुश केन्जगिेले समान २ वकिेट लएि ।

यो जीतसँगै नेपालले तीन खेलको शृङ्खला एक खेलअघ िनै जतिेको छ । अमेरकिासँगको पहलिो खेलमा नेपाल १७ रनले वजियी भएको थयिो । टी-२० शृङ्खलाको तेस्रो तथा अन्तमि खेल भोल िहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया