.

विश्वकप लिग–२ मा युएई र स्कटल्याण्ड भिड्दै

आइसिसि विश्वकप लिग–२ अन्र्तगत आज संयुक्त अरब इमिरेट्स (युएई) र स्कटल्याण्ड भिड्ने छन्।स्कटल्याण्डको डुन्डे खेल मैदानमा हुने खेल नेपाली समयअनुसार ३ः४५ मा सुरु हुनेछ। स्कटल्याण्ड ३२ खेलमा ३८ अंकसहित सिरिजको तेस्रो स्थानमा रहेको छ भने युएई २४ खेलमा १४ अंकसहित पुछारमा रहेको छ।


युएई बाँकी रहेको आफ्ना १२ खेल जित्दै टप ६ मा पर्दै एकदिवसीय मान्यता बचाउने दाउमा छ भने स्कटल्याण्ड भने टप ४ मा रहँदै सिधैं विश्वकप ग्लोवल क्वालिफाएर खेल्ने दाउमा रहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया